१३ असार २०८३, शनिबार

‘जेन जी’ प्रदर्शन : सरकारले गठन गर्‍यो छानबिन समिति

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । आज काठमाडौंसहित देशभर जेनजीहरूले गरेको प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको घटनाको छानबिनका लागि समिति गठन भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

समितिलाई १५ दिनभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तोकिएको छ । समितिमा को–को रहने भन्ने यकिन हुन भने बाँकी छ ।