२९ आश्विन २०८३, बिहिबार

चार सय रुपैयाँले घट्यो सुनको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा बिक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ घटेको छ । आइतबार २ हजार ५ सयले कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर २ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।