१६ कार्तिक २०८३, सोमबार

निजामती दिवसमा प्रभातफेरी (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । २२औं निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन् । दिवसका अवसरमा आज बिहान प्रभातफेरी र्‍याली निकालिएको छ । सिंहदरबारस्थिति संसद भवन अगाडिबाट बाजागाजासहित सुरु भएको र्‍याली भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भएको हो ।