१० कार्तिक २०८३, मंगलबार

भंगाल पुगेर रास्वपाका प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारी

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

भण्डारी निवास भंगालमा पुगेर झाले भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामायिक विषयमा कुराकानी भएको बताइएको छ । यस्तै भण्डारीले रास्वपा सभापतिमाथि ज्यादति भएको पनि बताएकी थिइन् ।

‘रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।