१८ असार २०८३, बिहिबार

राहुल गान्धी पक्राउ

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । भारतीय काँग्रेस आईका नेता राहुल गान्धी पक्राउ परेका छन् ।

उनलाई निर्वाचन आयोग परिसरबाट पक्राउ गरिएको हो । मतदाता नामावलीमा छेडखानी गरिएको भन्दै समर्थकसहित आयोग घेर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस क्रममा प्रियंका गांधी, संजय राउत र अन्य विपक्षी सांसदहरू पनि पक्राउ परेका छन् ।