१८ कार्तिक २०८३, बुधबार

विश्व आदिवासी दिवसको अवसरमा र्‍याली (तस्वीरहरु)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेपाल आदिवासी जनजाति महासंघले ३१औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा बृहत् र्‍याली निकालेको छ । पहिचानसहित विभिन्न माग राख्दै उनीहरूले र्‍याली निकालेका हुन् । भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, शहीदगेट, सुन्धारा र शान्तिबाटिका हुँदै राष्ट्रियसभा गृह पुगेको थियो ।

र्‍यालीमा आदिवासी जनजातिहरूले आफ्नो संस्कृति झल्किने पहिरनमा उपस्थित भएका थिए । विश्व आदिवासी दिवस अगस्ट ९ मा मनाइन्छ ।