११ कार्तिक २०८३, बुधबार

गोरखाबाट चितवन आउँदै गरेको बस तनहुँमा दुर्घटना

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ साउन । गोरखाबाट चितवनको नारायणगढ आउँदै गरेको यात्रुवाहक बस तनहुँमा दुर्घटना भएको छ ।

ग २ ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटना भएको हो ।

थप विवरण आउँन बाँकी छ ।