८ कार्तिक २०८३, आइतबार

अर्थमन्त्री महतलाई लक्षित गरी बम प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan-Mahat

काठमाडौँ, ४ साउन । गृहजिल्ला नुवाकोट जाँदै गरेका अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको छ ।

सोमबार बिहान १० बजे नुवाकोटको ढिकुरेस्थित गणेशस्थानमा अर्थमन्त्री चढेको गाडीलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको हो । पेट्रोल बम प्रहार भए पनि अर्थमन्त्री र उहाँको टिम सुरक्षित रहेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री महतको टोली संविधानको मस्यौदामाथि राय संकलन गर्न दुई वटा गाडीमा गृह जिल्ला जाँदै थियो । आक्रमणकारीको पहिचान हुन सकेको छैन ।