३० आश्विन २०८३, शुक्रबार

घरको छतमा बुहारीलाई यस्तो हालतमा सासुले देखेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sasu-bhuhariकाठमाडौं, ३ साउन । कस्बेको वार्ड २० मा शुक्रवार पति ले पत्नीको दर्दनाक हत्या गरेर आफूलाई पुलिसको जिम्मा लगाएका छन् ।

खबर अनुसार शुक्रवार राति श्रीराम र उनकी पत्नी चन्दा आफ्नो कोठामा र सास ससुरा घरको आंगनमा सुतेका थिए । शनिवार सवान बुहारी धेरै बेरसम्म कोठाबाट तल आइनन् । त्यसपछि सासु मूली देवीले उनलाई आवाज दिएर बोलाए । तर उनले बालेपछि भित्रबाट कुनै प्रतिक्रिया आएन् ।

बुहारी नआएपछि जब सासुले छतमा गएर हेरि तब बुहारी चन्दाको लास देखिन् । बुहारीलाई यस्तो हालतमा देखेपछि सासुको छांगाबाट खसेजस्तै भईन । उनले तुरुन्त आफ्ना परिवारलाई यो घटनाबारे जानकारी दिईन् । घटना भारतको राजधानी नयाँदिल्लीको हो ।

उता पति श्रीराम ६.३० बजे पुलिस थानाभित्र गएर आफूलाई आत्मसमर्पण गरे । उनले पुलिसलाई चन्दाको हत्या आफूले गरेको बताए । त्यसपछि पुलिसले श्रीरामलाई पत्नी हत्याको आरोपमा गिरफ्तार ग¥यो । पुुलिस अहिले पत्निको हत्याको कारणबारे गहिरो अनुसन्धानमा छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पति श्रीरामले परपुरुषसँग नजिकिन खोजेको शंका लागेर प्रश्न गर्दा विवाद भएपछि आवेगमा आएर हत्या गरेको खुलेको छ । एजेन्सी