१५ असार २०८३, सोमबार

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मलेसियाको युकेएम ओभलमा शनिबार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गरेको हो ।

सिङ्गापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिङ्गापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।​