१५ असार २०८३, सोमबार

भुटानलाई पराजित गर्दैै नेपाल एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलमा

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेपाल एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा जारी प्रतियोगितामा भुटानलाई २९८ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालको यो लगातार चौथो जित हो । नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२।४ ओभरमा ६० रन मात्र जोड्न सक्यो ।

नेपालका कप्तान विपिन शर्माले घातक बलिङ गर्दै केवल ७ रन खर्चमा ४ विकेट लिए ।