३० आश्विन २०८३, शुक्रबार

एसीसी यू-१६ इस्ट जोन : नेपालले इन्डोनेशियालाई ३७० रनले हरायो

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । एसीसी यू-१६ इस्ट जोन अन्तरगत आजको खेलमा नेपालले इन्डोनेसियालाई पराजित गरेको छ ।

इन्डोनेसियालाई ३७० रनले पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाललले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्न सफल भयो ।