१२ कार्तिक २०८३, बिहिबार

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । टिकटकर रमा बस्नेत धरौटीमा रिहा भएकी छिन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो।