काठमाडौं, २ असार । तीनकुने घटनाका अभियुक्त राप्रपा महामन्त्री धवलशमशेर राणाको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस भएको हो । आजै आदेश सुनाउने तयारी गरिएको छ ।

प्रतिक्रिया