
काठमाडौं, २७ जेठ । नेपाल एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा लाओससँग पराजित भएको छ ।
आज लाओसको न्यु लाओस स्टेडियममा भएको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल खाएको हो ।
नेपालले दोस्रो हाफमा एक गोल मात्रै फर्काउन सक्यो ।








प्रतिक्रिया