८ कार्तिक २०८३, आइतबार

करेन्ट लागेर कपनमा गेष्टहाउस संचालकको मृच्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । विद्युत तार सट भएर करेन्ट लाग्दा काठमाडौंको कपमा एक जनाको मृत्यु भएको छ ।

कपन नगरपालिका–१६ स्थित आस्था गेष्टहाउसका संचालक तेह्थुमका ४७ वर्षीय गणेश मोक्तानको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ ।

अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका मोक्तानको ग्रान्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।