काठमाडौं, १ साउन । काठमाडौंको बल्खुमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित खाली जग्गामा पाल टाँगी बसेका काभ्रे साँगाका ६६ वर्षीय सानुकाजी बस्नेत शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मृत्युको कारण खुल्न सकेको छैन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया