१ कार्तिक २०८३, आइतबार

प्रचण्ड र काँग्रेस उपसभापति खड्काबीच छलफल

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच एक्लाएक्लै वार्ता भएको छ ।

संघीय संसद् भवनमा उनीहरूबीच छलफल भएको हो । संसदको अवरोध हटाउने विषयमा प्रचण्ड र खड्काबीच छलफल भएको बताइएको छ । यसअघि आज प्रचण्डले अन्य विपक्षी दलहरूसँग पनि छलफल गरेका थिए ।

जसमा विपक्षी दलबीच भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नसक्ने निष्कर्ष निकालेको छ ।