१ कार्तिक २०८३, शनिबार

प्रदीप ऐरीले चौका हाने, ५ ओभरमा १ विकेट गुमाउँदै नेपालको ३० रन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-pradeep-airiकाठमाडौं, १ साउन । आफ्नो पाँचौ खेलमा पपुवा न्युगिनीसँग खेलिरहेको नेपालले राम्रो सुरुवात गरेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालले पाँच ओभरको समाप्तीमा १ विकेट गुमाएर ३० रन रन जोडेको छ ।

ओपनर प्रदीप ऐरीले चौका हानेका छन् । यसअघि सागर पुनले दोस्रो ओभरमा लगातार दुई चौका हानेका थिए । ।