३० आश्विन २०८३, शुक्रबार

नेपाललाई पहिलो झट्का, सागर पुन १५ रनमा आउट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagar Punकाठमाडौं, १ साउन । आयरल्याण्डको डब्लिनमा आफ्नो पाँचौ खेल खेलिरहेको नेपालले आफ्नो पहिलो विकेटका रुपमा ओपनर सागर पुनलाई गुमाएको छ ।

प्रदीप ऐरीले कभरमा प्रहार गरेको बलमा ३ रन लिन खोज्दा सागर रन आउट भएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले तीन ओभरको १ विकेट गुमाएर समाप्तीमा १९ रन जोडेको छ । उनले व्यक्तिगत १५ रन बनाए ।