काठमाडौं, १ साउन । आफ्नो पाँचौ खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले दुई ओभरको समाप्तीमा १४ रन जोडेको छ । ओपनर सागर पुनले दोस्रो ओभरमा लगातार दुई चौका हानेका छन् ।

प्रतिक्रिया