३० आश्विन २०८३, शुक्रबार

टस हारेर नेपाल व्याटिङमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-teamकाठमाडौं, १ साउन । आयरल्याण्डको डब्लिनमा टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत आज आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ ।

डल्बिनमा टस जितेर पपुवा न्युगिनीले नेपाललाई व्याटिङको निम्तो दिएको हो । सागर पुन र प्रदीप ऐरी ओपनिङमा आएका छन्।

आजको खेलमा सुबास खकुरेल, अनिल मण्डल, र जितेन्द्र मुखियालाई समावेश गरिएको छैन् ।