काठमाडौं, १ साउन । आयरल्याण्डमा टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत आज आफ्नो पाँचौ खेल खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिममा सुबास खकुरेल, अनिल मण्डल, र जितेन्द्र मुखियालाई समावेश गरिएको छैन् ।
जित्नैपर्ने दबाबसाथ शुक्रबार पिएनजीसँगको महत्वपूर्ण खेलमा नेपालका तर्फबाट सुबास, अनिल, र जितेन्द्रलाई प्रशक्षिक पुबुदु दसानायकेले बाहिर राखेका हुन् ।
हङहङसँगको खेलमा खराब प्रदर्शन गरेका ओपनर सुबास खकुरेलको ठाउँमा बिनोद भण्डारीलाई ल्याइएको छ। जितेन्द्र मुखियाको ठाउँमा करन केसीलाई खेलाइएको छ।















प्रतिक्रिया