३० आश्विन २०८३, शुक्रबार

नेपालले खेल्ने अन्तिम दुई खेल टेलिभिजनमा, कुन-कुन टेलिभिनमा आउँदैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-teamकाठमाडौं, १ साउन । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले खेल्ने अन्तिम दुई खेल टेलिभिजनमा प्रसारण हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत नेपालले खेल्ने पाँचौं र छैठौं खेल नेपाली टेलिभिजनसहित ३ वटा च्यानलबाट प्रशारण हुन लागेको हो । नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने खेल र भोली शनिवार जर्सीसँग खेल्ने खेल टेलिभिजनबाट हेर्न पाईने भएको हो ।

नेपालले खेल्ने खेलको नेपाली च्यानल नेपाल टेलिभिजन-२(एनटिभी-२), स्टार स्पोर्ट्स-४ र स्टार स्पोर्ट्स–४ एचडीले प्रसारण गर्दैछन् । प्रसारण हुने दुवै खेल नेपालले डब्लिनमा खेल्दैछ । नेपाली समयअनुसार २ बजेर ४५ मिनेटमा सुरु हुने खेलको प्रसारण आधाघण्टा पहिला हुनेछ ।