१३ कार्तिक २०८३, शुक्रबार

ड्रोनबाट यस्तो देखियो कालोपत्रे हुँदै गरेको गैंडाकोट-थुम्सी ६ लेनको सडक (तस्वीरहरू)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ३१ बैशाख । गैंडाकोट नगरपालिका–९ थुम्सीमा महेन्द्र राजमार्ग अन्तर्गत ६ लेनको सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको छ।

यस सडक खण्डको कालोपत्रे (पिच) कार्य भइरहेको छ, जसले यातायातको सहजता र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

तस्वीरहरू–