काठमाडौं, ३० असार । नेपालका लागि बसन्त रेग्मीले निरन्तर चार विकेट लिएका छन् । पाँचौ विकेटका रुपमा उनले किनचिट शाहलाई आउट गरेका छन् । यसअघि उनले हङकङका व्यक्तिगत ३ विकेट लिएका थिए । भने सोमपाल कामीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया