३० आश्विन २०८३, शुक्रबार

नेपाललाई चौथो सफलता, बसन्त रेग्मीले लिए लगातार तीन विकेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

basant-regmiकाठमाडौं, ३० असार । हङकङ विरुद्धको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । नेपालका बसन्त रेग्मीले चौथो विकेटको रुपमा हङकङका मार्क च्यापमनलाई ९ रनमा आउट गरेका हुन् ।

यससँगै उनले व्यक्तिगत तीन विकेट लिएका छन् । यसअघि उनले नेपालले तेस्रो विकेटको रुपमा हङकङका अंशुमानलाई १९ रनमा आउट गरेका थिए । आठौं ओभरमा हङकङका निजाकत खानलाई २५ रनमा दोस्रो विकेट रुपमा झारेका थिए ।

त्यस्तै, पहिलो ओभरको समाप्तीसँगै बलिङमा आएका नेपालका सोमपाल कामीले हङकङका इरफान अहमदको महत्वपूर्ण विकेट लिएका थिए ।