३० आश्विन २०८३, शुक्रबार

बसन्त रेग्मीले हङकङको दोस्रो विकेट लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

basant-regmiकाठमाडौं, ३० असार । नेपालको ११० रनको लक्ष्य पाएको हङकङ अहिले व्याटिङ गरिरहेको छ ।

नेपाल बलिङमा छ । खेलको आठौं ओभरमा नेपालका बसन्त रेग्मीले हङकङको दोस्रो विकेट झारेका छन् ।

वसन्त रेग्मीले निजाकत खानलाई २५ रनमा आउट गरेका छन् । यसअघि विश्वकपमा पनि वसन्तले पहिलो बलमै निजाकतलाई बोल्ड गरेका थिए ।

यसअघि पहिलो ओभरको समाप्तीसँगै बलिङमा आएका नेपालका सोमपाल कामीले हङकङका इरफान अहमदको महत्वपूर्ण विकेट लिएका थिए ।  ९औं ओभरको खेलमा हङकङले २ विकेट गुमाएर ५६ रन जोडेको छ ।