३० आश्विन २०८३, शुक्रबार

सोमपाल कामीले हङकङको पहिलो विकेट लिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sompal_Kami_bowlsकाठमाडौं, ३० असार । नेपालको ११० रनको लक्ष्य पाएको हङकङ अहिले व्याटिङ गरिरहेको छ ।

नेपाल बलिङमा छ । पहिलो ओभरको समाप्तीसँगै बलिङमा आएका नेपालका सोमपाल कामीले हङकङको एक विकेट झारेका छन् । सोमपालले आफ्नो पहिलो बलमा नै हङकङका इरफान अहमदको महत्वपूर्ण विकेट लिएका हुन् ।