१ कार्तिक २०८३, शनिबार

सोमपालले पनि छक्का हाने, नेपालको स्कोर १०४ रन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sompal-kamiकाठमाडौं, ३० असार । हङकङविरुद्ध टस हारेर खराब प्रदर्शन गरिरहेको नेपालका लागि सोमपाल कामीले पनि छक्का छक्का प्रहार गरेका छन् ।

उनले एक छक्का हानेका हुन् । यसअघि शरद भेष्वाकरले उनले २ चौका एक छक्का हानेका थिए । राजेश पुलामीले १५औं ओभरको खेलमा २ छक्का प्रहार गरेका थिए ।