२१ कार्तिक २०८३, शनिबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा भारत–पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका काम कारबाही र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

मन्त्रिपरिषद् बैठक अघि आजै बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।