काठमाडौं, ३० असार । हङकङविरुद्ध टस हारेर खराब प्रदर्शन गरिरहेको नेपालले छैठौं विकेटका रुपमा राजेश पुलामीलाई गुमाएको छ ।
उनले नेपालका लागि टी-ट्वान्टी विश्वकप छनोट खेलमा पहिलो पटक छक्का हानेका छन् । उनले २ छक्का सहित सर्वाधिक २५ रन बनाए ।
यसअघि नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, ओपरद्धय सागर पुन, सुवास खकुरेल र बसन्त रेग्मी आउट भइसकेका छन् ।















प्रतिक्रिया