३० आश्विन २०८३, शुक्रबार

नेपालका पाँचौ विकेटको पतन, बसन्त रेग्मी आउट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

basant-regmiकाठमाडौं, ३० असार । हङकङविरुद्ध टस हारेर खराब प्रदर्शन गरिरहेको नेपालका बसन्त रेग्मीले लगातार दुई चौका हानेर जित्ने आश जगाएका थिए । तर उनी नेपालको पाँचौ विकेटको रुपमा आउट भएका छन् ।

यसअघि नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, ओपरद्धय सागर पुन र सुवास खकुरेल आउट भइसकेका छन् ।

उनले १९ बलमा २ चौकासहित ११ रन जोडेका छन् ।