१ कार्तिक २०८३, शनिबार

चौथो खेलमा पनि नेपालको खराब प्रदर्शन: ओभर ६, विकेट ३, रन १७ मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parasकाठमाडौं, ३० असार । नेपाल हङकङबीचको खेल सुरु भएको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शन गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरको खेलमा तीन विकेट गुमाएको छ । नेपालले मात्र १७ बनाउन सक्यो ।

नेपालको सुरुवाती ३ ओभरमै महत्वपूर्ण तीन विकेट गुम्यो । नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र ओपनर सुवास खकुरेल आउ भएका छन् ।