७ कार्तिक २०८३, शनिबार

काठमाडौंको भण्डारखाल जंगलमा महिना दिनको शिशु फालेको अवस्थामा भेटियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sisuकाठमाडौं, २९ असार । काठमाडौंको भण्डारखाल जंगलमा महिना दिन पुगेको नवजात शिशु भेटिएको छ ।

काठमाडौं महानगरपालिका–८ गौशाला भण्डारखाल जंगलमा महिना नपुगी जन्मिएको जस्तो देखिने पुरुष नवजात शिशु पहेलो कपडामा पोको पारी फालेको अवस्थामा मंगलबार मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

केन्द्रीय समाचार कक्षका अनुसार त्यहाँ घुम्न गएका प्रेमी जोडिले बच्चा फेला पारी प्रहरीमा खबर गरेका थिए । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।