२४ असार २०८३, बुधबार

राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरू पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरूलाई पक्राउ गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेका बेला उनीहरूलाई भित्रैबाट पक्राउ गरिएको हो । आज जारी प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने विषयमा छलफल चलिहरहँदा उनीहरूलाई पक्राउ गरिएको हो ।

राप्रपाले आज बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने बताएको छ ।