१६ असार २०८३, मंगलबार

राप्रपा सांसदहरूलाई संसदीय दलको कार्यालयबाट बाहिर निस्कन दिइएन

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट निस्कन प्रहरीले रोकेको छ ।

आजको आन्दोलनबारे छलफलमा जुटेका सांसदहरूलाई प्रहरीले बाहिर निस्कन नदिएको हो । राप्रपाले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारी गरिरहेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेन पनि भर्खरै संसदीय दलको कार्यालयमा पुगेका छन् ।