७ कार्तिक २०८३, शनिबार

बजेट प्रस्तुति सकियो, बैठक १५ मिनेटका लागि स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Joj:yflksf ;+;bsf] a}7sdf cy{dGqL 8f /fdz/0f dxtn] cfly{s jif{ @)&!÷&@ sf] cfly{s ;j]{If0f k]; ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;काठमाडौँ, २९ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गरेको आव २०७२÷०७३ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुति कार्य सम्पन्न भएको छ । सो प्रस्तुति सकिएपछि सभामुख सुवास नेम्वाङले आजै १५ मिनेटका लागि बैठक स्थगन गर्नुभयो ।

करिब सवा ४ः०० बजेदेखि प्रस्तुत भएको बजेट वक्तत्व साँझ ६ः३० मा पूरा भएको थियो । रासस,