३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संसद बैठक आह्वान गरेका छन् ।

राष्ट्रपतिले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।