
काठमाडौं, ३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।
बैठक भोलि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।
बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिइएको छ ।












प्रतिक्रिया