काठमाडौं, २ बैशाख । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

प्रतिक्रिया