७ कार्तिक २०८३, शनिबार

भूकम्पले घर भत्किँदा आज एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalनुवाकोट, २९ असार । भूकम्पले घर भत्किँदा नुवाकोटमा मंगलबार एक जनाको मृत्यु भएको छ ।

नुवाकोटको लच्याङ्-१ बस्ने ६५ बर्षीय गम्सो भन्ने काले तामाङको घर भत्कदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त भएको घरमा बसीरहेको अवस्थामा मंगलबार विहान घर भत्कदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।