१ कार्तिक २०८३, आइतबार

दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आज झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको हो।

अदालतले क्यान्सर पीडित प्रसाईँको उपचारको प्रवन्ध मिलाउन पनि निर्देशन दिएको छ