१ कार्तिक २०८३, आइतबार

तस्वीरमा हेर्नुहोस् वायु प्रदूषणले ढाकेको फेवातालको सौन्दर्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २४ चैत । पोखराको प्रसिद्ध फेवातालको पामे क्षेत्रको दृश्यमा वायु प्रदूषणले असर पारेको छ । सामान्यतया यहाँको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकहरूको मनमोहक अनुभव गराउने गर्छ, तर वायु प्रदूषणले सुन्दर दृश्यता घटाएको छ ।