
काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा शर्मा ओली थाइल्याण्डको भ्रमणका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा पनि सहभागी हुनेछन् ।
उनलाई उपप्रधानन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले विदाई गरे ।
उनले थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातसँग मैत्रीपूर्ण भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछन्।
तस्वीरहरू–
















प्रतिक्रिया