१ कार्तिक २०८३, शनिबार

पीएम कप : पुलिस र बागमती, लुम्बिनी र कर्णाली भिड्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ, यो खेल भैरहवा क्रिकेट मैदानमा हुनेछ । दोस्रो खेलमा भने लुम्बिनी र कर्णाली प्रदेश मैदानमा उत्रदैछन्, यो खेल सिद्धार्थनगरमा हुनेछ ।

यी दुवै खेल बिहान ९ बजेबाट सुरु हुनेछन् ।