७ कार्तिक २०८३, शनिबार

जंगली च्याउ खाँदा कैलालीमा २१ जना बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २७ असार । विषालु जंगली च्याउ खाँदा कैलालीमा २१ जना बिरामी परेका छन् ।

जंगली च्याउ खाँदा आइतबार सहजपुर ­४ बयाला बस्ने २१ जना व्यक्तिहरु बिरामी भएका हुन । बिरामीहरुको सेती अञ्चल अस्पतालमा उपचारभइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।