काठमाडौँ, २७ असार । दुई बर्षसम्म पनि सडक पुनर्निमाण सम्पन्न हुन नसकेपछि काठमाडौँको मैतीदैवीका बासिन्दाले सडकमै धान रोपेका छन् ।
मैतीदेवी डिल्लीबजार सडक खण्डका आक्रोशित बासिन्दाले सरकारी रवैयाको विरोधमा शनिबार सडकमै धान रोपेका हुन् । सडक बिस्तार गरिएको दुई बर्ष हुन लाग्दा पनि यो सडक अझै बन्न सकेको छैन । बर्षातपछि त यो सडक हिलाम्मे बनेको छ ।
हेर्नुस् केही तस्वीरहरुः
तस्वीरः तीर्थ कोइरालाको फेसबुकबाट
















प्रतिक्रिया