९ असार २०८३, मंगलबार

नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा तीन जना निर्वाचित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा तीन जना सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीको २५औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्थगित रहेको सर्वसाधारण सेयरधनी सञ्चालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम २ चैतमा वीरगञ्जको होटल भिष्वामा भएको थियो । जसअनुसार सञ्चालकमा बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् ।

निर्वाचित तीनै जना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन् ।