
काठमाडौं, २५ फागुन । युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत आजको खेलमा नेपाल विजयी भएको छ ।
युगान्डालाई उसकै घरेलु मैदानमा नेपालले एक विकेटको जित निकालेको हो ।
नेपालले ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो। यसअघि नेपाललाई युगान्डाले जम्मा ७५ रनको लक्ष्य दिएको थियो ।















प्रतिक्रिया